क्र. सं.

प्रदान गरिने सेवाहरु

पेश गर्नु पर्ने कागजात/विवरण

शाखा/ फाँट

लाग्ने शुल्क (राजश्व)

लाग्ने समय

राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति (प्रति व्यक्त्ति प्रति दिन)

  • नेपालीको हकमा नागरिकता/पासपोर्ट/ राष्ट्रिय परिचयपत्रको प्रतिलिपी
  • विदेशीको हकमा पासपोर्टको प्रतिलिपी

तोकिएको प्रवेशद्वार

  • नेपाली नागरिक: रु. १५०।-
  • सार्क मुलुकका नागारिक: रु. १,०००।-
  • अन्य विदेशी नागरिक: रु. २,०००।-

१५ मिनेट

जंगल ड्राइभ अनुमति

  • प्रत्येक व्यक्तिको निकुञ्ज प्रवेश अनुमति

तोकिएको प्रवेशद्वार

  • कार रु. ३,०००।-
  • जीप रु. ५,०००।-

१५ मिनेट

हेलिकप्टर अवतरण अनुमति

निकुञ्ज कार्यालयलाई अग्रिम जानकारी

तोकिएको प्रवेशद्वार

  • रु. ७,५००।- प्रत्येक पटकको लागि
  • उद्दारमा खटिएको हेलिकप्टरको अवतरण शुल्क नलाग्ने

३० मिनेट

नेचर गाइड परिचय पत्र

  • तालिमको प्रमाण पत्र
  • नागरिकताको प्रतिलिपी र २ प्रति फोटो
  • सम्वन्धित मध्यवर्ती समितिको सिफारिस

योजना शाखा

  • प्रति गाइड प्रतिवर्ष रु. २,०००।-

१५ मिनेट

अध्ययन अनुसन्धान अनुमति

  • निवेदन सहित प्रस्ताव
  • विभागको अनुमति पत्र
  • वन्यजन्तु वा पंक्षीहरु पक्रने हकमा दस्तुर तिरेको भौचर

योजना शाखा

  • नि:शुल्क

सोही दिन

छायांकन अनुमति

(डकुमेन्ट्री फिल्म)

  • विभागको अनुमति पत्र
  • ड्रोन उडान गरी छायाङ्कन गर्ने भए जिल्ला प्रशासन कार्यालयको ड्रोन उडान अनुमति

योजना शाखा

  • नेपाली नागरिक: रु. १०,०००।-
  • सार्क मुलुकका नागारिक: रु. ५०,०००।-
  • अन्य राष्ट्रका नागारिक: यु. यस. डलर १,५०० बराबरको नेपाली रुपैया
  • ड्रोनको प्रयोग गरी छायांकन गर्दा यसको अतिरिक्त थप २५ (पच्चिस) प्रतिशत शुल्क

३० मिनेट

नि:शुल्क राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति

कुटनितिक नियोग, मन्त्रालय/विभाग/ जिल्ला स्थित कार्यालयहरुको आधिकारिक पत्र, अध्ययन भ्रमणको लागि सम्वन्धित शैक्षिक संस्थाको आधिकारिक पत्र

योजना शाखा

  • नि:शुल्क

तुरुन्तै

8

माछा मार्ने अनुमति

सम्बन्धित समितिको सिफारिस सहितको निवेदन

  • परम्परागत माछा मारी जिविका चलाउने बोटे, दराई, कुमाल, थारुजातिका मानिसहरु बार्षिक रु.१००

तीन दीन

9

निकुञ्जको नदी नालमा पर्यटक घुमाउन डुङ्गा वा र्याफटिङ्ग

  • नेपालीको हकमा नागरिकता/पासपोर्ट/ राष्ट्रिय परिचयपत्रको प्रतिलिपी

विदेशीको हकमा पासपोर्टको प्रतिलिपी

  • नेपाली नागरिक: रु. ३००।-
  • सार्क मुलुकका नागारिक: रु. ३,०००।-
  • अन्य विदेशी नागरिक: रु. ४,०००।-

१५ मिनेट

१०

योजना सम्झौता र प्रथम किस्ता निकासा

योजनाको डिजाईन, नक्सा, लागत अनुमान, समितिको निर्णय

मध्यवर्ती र आर्थिक प्रशासन शाखा

  • नि:शुल्क

७ दिन

११

किस्ताहरुको निकासा र फरफारक

योजनाको डिजाईन, नक्सा, लागत अनुमान, समितिको निर्णय

मध्यवर्ती र आर्थिक प्रशासन शाखा

  • नि:शुल्क

७ दिन

१२

मध्यवर्ती सामुदायिक वनको विधान दर्ता तथा हस्तान्तरण

सम्बन्धित उपभोक्त्ता समितिको सिफारिस सहितका कागजातहरु संलग्न राखि सम्बन्धित सामुदायिक वन उ. समूहको निर्णय र पत्र

मध्यवर्ती शाखा

  • नि:शुल्क

३ दिन

१३

मध्यवर्ती धार्मिक वनको विधान दर्ता

सम्बन्धित उपभोक्त्ता समितिको सिफारिस सहितका कागजातहरु संलग्न राखि सम्बन्धित सामुदायिक वन उ. समूहको निर्णय र पत्र

मध्यवर्ती शाखा

  • नि:शुल्क

३ दिन

१४

उद्योग दर्ता सिफारिस

मध्यवर्ति क्षेत्र मा उद्योग दर्ता मापदण्डमा उल्लेखित आवश्यक कागजातहरु सहित सम्बन्धित व्याक्त्ति तथा फर्मको निवेदन

मध्यवर्ती शाखा

  • नि:शुल्क

सोही दिन

१५

घरायसी प्रयोजनको लागि ढुंगा, गिट्टी, बालुवा निकासी अनुमति

सम्बन्धित उपभोक्त्ता समिति, गाउँपालिका/ नगारपालिकाको सिफारिस सहितका आवश्यक कागजातहरु

मध्यवर्ती शाखा

फिल्ड प्रतिवेदन प्राप्त भएको ३ दिन

१६

दहत्तर बहत्तर संकलन तथा वितरण

सम्बन्धित निकायहरुको सिफारिस लगायतका आवश्यक कागजातहरु संलग्न माग पत्र

मध्यवर्ती शाखा

  • नेपाल सरकारले प्रजाति अनुसार तोकेको राजश्व शुल्क

फिल्ड प्रतिवेदन प्राप्त भएको ३ दिन

१७

नम्बरी आवादीको रुख कटान र वन पैदावर

सम्बन्धित निकायहरुको सिफारिस लगायतका आवश्यक कागजातहरु संलग्न माग पत्र

मध्यवर्ती शाखा

  • नि:शुल्क

फिल्ड प्रतिवेदन प्राप्त भएको ३ दिन

१८

विल भुक्त्तानी लगायतका आर्थिक कारोवार

कानूनी प्रक्रिया पूरा गरी पेश भएका बिलहरु

आर्थिक प्रशासन शाखा

  • नि:शुल्क

७ दिन

१९

मुद्दा तथा मुद्दा फैसला

अनुसन्धान कर्ता/ मुद्दा फाँट

  • नि:शुल्क

सोही दिन

२०

वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका, २०८० बमोजिमको मुचुल्का, सम्बन्धित उपभोक्ता समितिको सिफारिस

मध्यवर्ती शाखा

  • नि:शुल्क

७ दिन